गायिका संगीता मस्राङ्गी मगरको तिमी नै थियौँ मेरो मन मिल्ने साथी गीतले दर्शक श्रोतामाझ चर्चा बटुल्दै! ‘भिडियो’।

 

काठमाडौं – अमेरिका निवासी गीतकार चन्द्र बानियाँको वियोगान्त शब्द रचनामा रहेको ‘तिमीनै त थियौँ मेरो मन मिल्ने साथी’ बोलको गीतले यतिबेला दर्शक श्रोताहरुमाझ निकै चर्चा बटुलिरहेका छन्।

 

हालै सार्वजनिक भएको उक्त गीतमा सुमधुर स्वरकी धनि गायिका संगीता मस्राङ्गी मगरले स्वर दिएकी छन् । जस्मा शब्द रचना चन्द्र बानियाँको रहेको छ भने सो गीतमा गायक तथा संगीतकर मनिपाल राईको संगीत रहेको छ।

 

निकै मिजासिलो स्वभावकी सुन्दरी गायिका मगर जति उनको सुन्दरता र स्वभावले जो कोहीलाई मोहित पार्न सक्छन्, त्यतिनै उनका जादुमय आवाजले श्रोताहरुलाई मोहित पार्दै आएकी छन्। सुनौ उनै गायिकाको आवाजमा सजिएको गीत :-

सम्बन्धित समाचार