संगीता मस्राङ्गी मगरको स्वरमा चन्द्र बानियाँको ‘दाग’ सार्वजानिक ‘भिडियो’!

nepalijanatakhaba

 

काठमाडौं – गीतकार तथा गायक चन्द्र बानियाँको शब्द रचनामा रहेको चौथो सांगेतिक कोसेली ‘दाग’ हालै सार्वजानिक भएको छ।

 

हालै सार्वजनिक भएका उक्त गीतमा सुमधुर स्वरकी धनि गायिका संगीता मस्राङ्गी मगरले स्वर दिएकी छन् । जस्मा शब्द रचना चन्द्र बानियाँको रहेको छ भने शो गीतमा गायक तथा संगीतकर मनिपाल राईको संगीत रहेको छ।

 

दर्जनौ लोकप्रिय गीतहरुमा स्वर दिइसकेकी निकै मिजासिलो स्वभावकी सुन्दरी गायिका मस्राङ्गी जति उनको सुन्दरता र स्वभावले जो कोहीलाई मोहित पार्न सक्छिन्, त्यतिनै उनका जादुमय आवाजले श्रोताहरुलाई मोहित पार्दै आएकी छन्।

सुनौ तिनै गायिकाको आवाजमा सजिएको उक्त गीत :-

समबन्धित समाचार