श्रीदेवको मायामा बहकिएकी समिक्षा भिडियो सहित

काठमाण्डौं ।

नेपाली सुगम संगीतमा परिचित गायक महेश भण्डारीको स्वरमा रहेको ‘बहकिदै छु म ’गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र विछोडमा रुमलिएका प्रेमील जोडि विचको भावनात्मक प्रेम र रोदनलाई गीतमा समेटिएको छ । समिर राईको शब्द तथा रोशन राज गुरुङ्गको संगीत र एरेन्ज रहेको छ ।

 

अफटयारो अवस्थामा छोडि जाने आफनी प्रेमीकाको यादमागीतमार्फत जिवन भर माया गाढा लगाउने कुरा गरेका छन । जयन्द्र कुवँरको छायाँकन , विजय राजभुर्तेलको सम्पादन तथा निर्देशनमा भिडियो तयार गरिको छ । ‘बहकिदै छु म ’गीतको भिडियोमा श्रीदेव भट्टराई र समिक्षा पोखरेलको अभिनय देख्न सकिन्छ । बाल कलाकारको भुमीकामा सानु श्री मर्हजन र आरम्भ रिजालले साथ दिएकी छन । भिडियोको लोकेशन र खिचाई निकै आकर्षक छ । समिर राईको गीतको भिडियो निमार्णमा परिकल्पना तथा भिडियो व्यावस्थापन रहेको छ

 

‘बहकिदै छु म ’गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

सम्बन्धित समाचार