पवन बान्तावा को संगीतमा मन्मा बी को ‘मैले रोए शित हुन्छ’ गीत सार्वजानिक।

 

काठमाण्डौं – उदयमान संगीतकार पवन बान्तावा राई को संगीतमा ‘मैले रोए शित हुन्छ’ गीतको भिडियो हालै सार्वजानिक भएको छ ।

छोटो समयमै दर्जनौँ गीतहरुमा संगीत भर्न सफल नव संगीतकार बान्तवाले संगीत गरेका सो गीतमा हङ्कङ्ग निवासी साहित्यकार गुरुङ् दाजुको शब्द रचना, पवन बान्तावा राई’को संगीत र मन्मा बी राई’को स्वर रहेको छ।

अहिलेका युवा पुस्ताले निकै रुचाइएका सुमधुर स्वरकी धनि गायिका मन्मा बी राई’को स्वर रहेको उक्त गीतको भिडियोलाई Pawan Bantawa Rai official youtube channel मार्फत सार्वजानिक गरिएको छ।

हेर्नुस् भिडियो :-

सम्बन्धित समाचार