लोकसेवा आयोगले माग्यो रिक्त पदपूर्तिका लागि आवेदन

काठमाडौं । लोकसेवा आयोगले विभिन्न रिक्त पदपूर्तिका आगि आवेदन आह्वान गरेको छ । निजामती सेवाका राजपत्र अनंकित प्रथम श्रेणी अप्राविधिक० तथा राष्ट्रिय मानव अधिकार सेवाका सहायक प्रथम श्रेणीका पदका लागि आयोगले दरखास्त माग गरेको छ ।

 

तोकिएको न्यूनतम योग्यता पुगेका उमेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनसक्ने छन् ।

सम्बन्धित समाचार