राजदूत बज्राचार्यको प्रमुख अतिथिमा सुदुर पश्चिमेलि नेपाली समाज मलेसिया द्वारा आयाेजिक गाैरा पर्व सम्पन्न 

सुदुर पश्चिमेलि नेपाली समाज मलेसिया द्वारा आयाेजिक गाैरा पर्व तथा सांस्कृतिक कार्यक्रममा भव्य रूपमा सम्पन्न भएको छ कार्यवाहक राजदूत नेपाली राजदूतावास मलेसिया मुदिता बज्राचार्यको प्रमुख अतिथिमा उक्त कार्यक्रम सम्मान भएको हो।

विशिष्ट अतिथिमा दिनेश खड्का (खप्तडी) रहनु भएको थियो भने सुदुर पश्चिमेलि नेपाली समाज मलेसिया क्षेत्रीय समिति जोहोर बारुका अध्यक्ष कृष्ण सिंह महराको सभापतिमा आजको कार्यकम भएको थियो भने अन्य बिभिन्न संघ संस्था बाट पनि अतिथि हरु उपस्थिति रहेको थियो।

 

मध्य पश्चिमेलि तथा सुदुर पश्चिमेलिहरुकाे महान चाड गाैरा पर्वकाे अवसरमा सुदुर पश्चिमेलि नेपाली समाज मलेसिया द्वारा आयाेजित गाैरा पर्व तथा बृहत सांस्कृतिक कार्यक्रममा साङ्गितिक प्रस्तुतिका लागि नव उँदयमान लाेक तथा देउडा गायक सनिुल नेपालीले आफ्नो प्रस्तुति दिएका थिए।

 

मलेसियामा रहनुभएका नेपाली हरूको पनि निकै बाग्लो उपस्थिति रहेको थियो र स्थानीय कलाकार हरुले पनि आफ्नो प्रस्तुति दिएका थिए भने बिभिन्न सञ्चार माध्यम बाट कार्यक्रम लाई प्रतक्ष प्रसारण समेत गरिएको थियो कार्यकममा सम्मान पत्र प्रदान समेत गरिएको थियो बिभिन्न व्यक्तिहरुलाई।

 

सम्बन्धित समाचार