(एनआरएनए) एनसीसी मलेसियाको दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन महतोको पद अवैध रहेको खुलासा 

वायु प्रधुशन
nepalijanatakhaba

मलेसिया: गैर आवासिय नेपाली संघ (एनआरएनए) एनसीसी मलेसियाको (२०२३-२०२५) को  कार्यकालका लागि दुई अध्यक्ष हुने आलोपालोका सम्झौता भएको थियो पहिलो कार्यकालका लागि बिनोद कुमार थापा र द्रोस्रो कार्यकाल राकेश प्रसाद महतोले नेतृत्व गर्ने सहमति भएको थियो ।

सोही अनुरूप मिति: २०२४ सेप्टेम्बर ७ तारिख राकेश प्रसाद महतो अध्यक्ष पदमा बहाली भएको सामाजिक सञ्जाल भरी फैलियो गैर आवासिय नेपाली संघ (एनआरएनए) एनसीसी मलेसियाको कार्यालयमा कार्यसमितिका बिभिन्न ब्यक्तिको उपस्थिमिमा महतो अध्यक्ष पदको घोषणा गरेका थिए।

बेलुकी फेरि गैर आवसीय नेपाली संघ मलेसियाको आधिकारिक लेटर प्याडमा एक प्रेस विज्ञप्ति जारी गर्दै  अनाधिकृत बैठक र नयाँ अध्यक्षको अवैध चयन गरिएको भन्दै आपति जनाएको छ उक्त विज्ञप्तिमा महासचिवले हस्ताक्षर गरेका छन्।

विज्ञप्तिमा भनिएको छ  :  पुरा पढ्नुहोस् 

nepalijanatakhabar

समबन्धित समाचार