रिया दोस्रो जोहोर कप पहिलो विजेता जेबी युनाइटेड फुटबल क्लब दोस्रो विजेता हिमालयन फुटबल क्लब।

nepalijanatakhaba

जेबी युनाइटेड फुटबल क्लब द्वारा रिया दोस्रो जोहोर कप २०२४ प्रतियोगिता आज मिति २०२४ सेप्टेम्बर १६ तारिखका दिन सम्पन्न भएको छ खेलमा मलेसियाको बिभिन्न क्लब गरी १९ टिम खेलमा सहभागि थिए।

दुई दिने खेलमा पहिलो विजेताले जेबी युनाइटेड फुटबल क्लबले हात पारेको छ भने ट्रफी मेडल सहित मलेसियन रिंगेट २० हजार आफ्नो पोल्टामा पार्न सफल भएको छ दोस्रो विजेता हिमालयन फुटबल क्लब द्वारा हात पारेको छ भने १२ हजार मलेसियन रिंगेट सहित ट्रफी मेडल पाएका छन् भने तेस्रो विजेता मनकामना फुटबल क्लबले हात पार्न सफल भएको छ भने ट्रफी मेडल सहित ६ हजार रिंगेट पुरस्कार प्राप्त गरेका छन्।

गैर आवासिय नेपाली संघ मलेसियाका अध्यक्ष राकेश प्रसाद महतोको प्रमुख अतिथि सम्पन्न रिया दोस्रो जोहोर कप एनआरएनए क्षेत्रीय समिति जोहोरका पूर्व अध्यक्ष मिन गुरुङ र गैर आवासिय नेपाली संघ मलेसियाका युवा संयोजक नारायण अधिकारी

 

 

 

 

 

 

 

 

 

 

समबन्धित समाचार