कलाकार तथा नेपाल चलचित्र कलाकार संघका पूर्व महासचिव चेत बहादुर सिंह ‘राजा’को निधन

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौं । कलाकार तथा नेपाल चलचित्र कलाकार संघका पूर्व महासचिव चेत बहादुर सिंह ‘राजा’को निधन भएको छ। शुक्रबार दिउँसो महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनले अन्तिम सांस लिएका हुन्। कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्काले यो जानकारी दिएका छन्।

केही फिल्मका निर्माता समेत रहेका सिंह केही समयदेखि जण्डिसबाट पीडित थिए। खड्काका अनुसार उनको अन्त्येष्टि शुक्रबार साँझ पशुपति आर्यघाटमा गरिने तयारी गरिएको छ।

nepalijanatakhabar

समबन्धित समाचार