सिंहदरबारमा ओली, देउवा र प्रचण्डको भेटवार्ता हुँदै

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच आज छलफल हुने भएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार दिउँसो सिंहदरबारमा भेटवार्ता तय भएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा हुने यस छलफलमा संसद् बैठकमा देखिएको गतिरोध कसरी अन्त्य गर्ने भन्ने विषयमा केन्द्रित भएर कुरा हुने जनाइएको छ।

nepalijanatakhabar

समबन्धित समाचार