काठमाडौं । असार १५ को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवास परिसरमा आयोजित धान रोपाइँ कार्यक्रममा सहभागिता जनाए।
रोपाइँ कार्यक्रममा राष्ट्रपति पौडेलसँगै नेपाली सेनाका टोली, कर्मचारीहरू र उहाँका परिवारका सदस्यहरू पनि सहभागी थिए।
असार १५ मा धान रोप्ने र दहीचिउरा खाने नेपाली समाजको परम्परा अझै जीवित छ।
प्रतिक्रया दिनुहोस्