रास्वपा लाई भने ओलीले जसको न इतिहास थियो, न अहिले छ ।

वायु प्रधुशन
nepalijanatakhaba

काठमाण्डौ: रास्वपालाई प्रधानमन्त्री ओलीले न इतिहास भएको, न अहिले पनि इतिहास बनाएको पार्टी भनेर टिप्पणी गरेका छन्।

 

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै सो कुरा बताएका हुन्।

 

पार्टीको विधान महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले भने, “यस पार्टीको न त हिजो कुनै इतिहास थियो, न आज छ। कसैले आरीले काटेर घोप्ट्याइदिएजस्तो तत्वहरूको बहाब आएको छ। त्यो के हो भन्ने कुरा छानबिन गर्दै अघि बढ्नु

पर्छ।”

nepalijanatakhabar

समबन्धित समाचार