काठमाडौंबाट आउँदै गरेको बोलेरो खुर्कोटनजिक दुर्घटना, १२ जना घाइते

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौंबाट आउँदै गरेको बा२०च ९३१ नम्बरको बोलेरो पिकअप खुर्कोट नजिकै दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन्।

 

मरिन डाइभर्सननजिक बोलेरो अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

 

घाइतेहरूलाई तत्कालै उद्धार गरी सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोली पनि खटिएको छ।

nepalijanatakhabar

समबन्धित समाचार