काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आज काठमाडौँ–८, जयबागेश्वरीमा निर्माण गरिएको नयाँ ब्रह्म मन्दिरको उद्घाटन गरेका छन् ।
उद्घाटन समारोहमा उपमेयर सुनिता डंगोलसहित स्थानीय प्रतिनिधि र सर्वसाधारणको उपस्थितिमा मन्दिर औपचारिक रूपमा सञ्चालनमा आएको हो ।





प्रतिक्रया दिनुहोस्