सिमरामा जेनजी युवा र एमाले कार्यकर्ता बीच भएको झडप उग्ररूप

वायु प्रधुशन
nepalijanatakhaba

सिमरामा जेनजी युवा र एमाले कार्यकर्ता बीच भएको झडप उग्ररूप लिएपछि बारा जिल्ला प्रशासन कार्यालयले सिमरा एयरपोर्टसहित केही संवेदनशील क्षेत्रहरूमा आज दिउँसो १२:३० बजेबाट बेलुका ८:०० बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ।

 

नेकपा एमाले नेता महेश बस्नेत मधेस प्रदेशस्तरीय युवा जागरण अभियानमा सहभागी हुन बारा आउने सूचना पाएपछि जेनजी युवाहरूले विमानस्थल घेराउ गरेका थिए। प्रदर्शन नियन्त्रणमा लिन खोज्ने क्रममा प्रहरीले बल प्रयोग गरेपछि दुवै पक्षबीच झडप भएको बताइएको छ।

nepalijanatakhabar

समबन्धित समाचार