ल्होछार कार्यक्रमका लागि कलाकार आइपुगे, घेदुङ मलेसियाद्वारा भव्य स्वागत

११ ण्टा अगाडी

मलेसिया: तामाङ समुदायको नयाँ वर्ष ल्होछारलाई भव्य रूपमा मनाउने तयारीस्वरूप नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाको क्षेत्रीय कार्यसमिति जोहोरबारुले नेपालबाट...[...]

गायक सुमन परियारको नयाँ गीत ‘डिप्रेसन’ सार्वजनिक भएको केही दिनमै बजारमा चर्चा (भिडियो सहित)

३ दि अगाडी

काठमाडौं: नेपाली लोकसंगीतको बजारमा गीतहरूको संख्या बढ्दै गए पनि समाजको वास्तविक पीडा बोल्ने सिर्जनाहरू भने अझै कमै छन्। लाइभ दोहोरीमार्फत...[...]

रमेश शेसीको स्वरमा सारङ्गीको साथी’ टेकम पाण्डे ‘जिज्ञासु’को सिर्जनामा बजारमा भिडियो सहित सार्वजनिक 

४ हफ्ता अगाडी

काठमाडौं: नेपाली सांगीतिक क्षेत्रमा नयाँ भावनात्मक प्रस्तुति ‘सारङ्गीको साथी’ ले श्रोतामाझ प्रवेश गरेको छ। सन् २०२५ को नेपाली स्याड गीतका...[...]

सिरहा क्षेत्र नं. १ जसपा नेपालतर्फबाट प्रतिनिधिसभा सदस्य पदमा सत्य नारायण यादवको एकल नाम सिफारिस

१ मिना अगाडी

ओम प्रकाश यादव, लहान १ पुस। जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिरहा जिल्ला निर्वाचन क्षेत्र नं. १ का क्षेत्रीय कार्यकर्ताहरूको...[...]

सोनाम ल्होछार सांगीतिक तथा सांस्कृतिक कार्यक्रमसहित १८ जनवरीमा मलेसियाको जोहोरबारुमा मनाइने

१ मिना अगाडी

मलेसिया: तामाङ समुदायको नयाँ वर्षका रूपमा मनाइने सोनाम ल्होछार देश–विदेशमा उल्लासपूर्वक मनाइँदै आएको छ। मञ्जुश्री पात्रोअनुसार नयाँ वर्षको स्वागत गर्दै...[...]

तिलु शर्मा पौडेलको निर्माणमा नयाँ रत्यौली गीत “फुलको माला” सार्वजनिक (भिडियो सहित)

१ मिना अगाडी

दोहा,कतार- नेपाली लोक तथा दोहोरी क्षेत्र भन्ने बित्तिकै विशेष गरि कला संस्कृतिको समिश्रण सहितको मौलीकपन भन्ने बुझिन्छ । त्यही मौलिकपन...[...]

लोक सङ्गीतमा उदाउँदै गरेका गायक बावु कौशलको मौलिक गीत “खुर्पेटो आँसी” सार्वजनिक…

२ हिना अगाडी

दोहा,कतार- लोक दोहोरी क्षेत्रमा उदाउँदै गरेका बागलुङका नव गायक बावु कौशलको मौलिक लोक दोहोरी गीत “खुर्पेटो आँसी” सार्वजनिक भएको छ...[...]

किराँत याक्थुङ चुम्लुङ कतारले बृहत साँस्कृतिक कार्यक्रम गरि चासोका तङ्नाम-५०८५ मनाउने….

२ हिना अगाडी

दोहा,कतार- किराँत याक्थुङ चुम्लुङ कतारले बृहत साँस्कृतिक कार्यक्रमको साथ चासोका तङ्नाम – ५०८५ मनाउने भएको छ । चुम्लुङ कतारले आगामी...[...]

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा रितु तामाङको अच्छा लेकीन’ गीतको बिमोचन 

२ हिना अगाडी

काठमाडौं । प्रतिभाशाली गायिका तथा मोडल रितु तामाङले आफ्नो नयाँ सांगीतिक कोसेली ‘अच्छा लेकीन’ सार्वजनिक गरेकी छन्। राष्ट्रिय लोक सञ्चारकर्मी...[...]

कास्की आदर्श समाज कतारको बार्षिक साधारण सभा तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न..

३ हिना अगाडी

दोहा,कतार- कास्की आदर्श समाज कतारको बार्षिक साधारण सभा तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । “कास्की आदर्शको...[...]