नेपाल तामाङ घेदुङ, जोहोर मलेसिया क्षेत्रीय कार्यसमितिको तेस्रो अधिवेशन सम्पन्न

मलेसिया: नेपाल तामाङ घेदुङ, जोहोर मलेसिया क्षेत्रीय कार्यसमितिको तेस्रो अधिवेशन २०२५ अप्रिल ६, आइतबारका दिन गैरआवासीय नेपाली संघ (एनआरएनए) जोहोर क्षेत्रीय समितिको सभाहलमा सम्पन्न भएको छ।

कार्यक्रम मंगल दोङ तामाङको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा एनआरएनए मलेसियाका राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष राकेश प्रसाद महतो प्रमुख अतिथि रहनुभएको थियो भने विशिष्ट अतिथिको रूपमा बिक्रम वाइबा तामाङ उपस्थित हुनुहुन्थ्यो।

 

अधिवेशनमा विभिन्न संघसंस्थाका पदाधिकारीहरू, कलाकार, पत्रकार, व्यवसायी, खेलाडी, समाजसेवी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

यस अधिवेशनले नयाँ कार्यसमिति पनि चयन गरेको छ, जसको नामावली यस प्रकार रहेको छ:

अध्यक्ष मंगल दोङ तामाङ

उपाध्यक्ष खेम राज बोम्जन तामाङ

महिला उपाध्यक्ष मनिषा स्याङ्तान

सचिव मान कुमार थिङ तामाङ

महिला सचिव सोफिया पाख्रीन तामाङ

सह सचिव प्रेम दोङ तामाङ

कोष अध्यक्ष शुलिल लोप्चन तामाङ

सह कोष अध्यक्ष अशिम तामाङ

सदस्यहरु

बिकास तामाङ,

उश्ना माया बल तामाङ

सोनाम तामाङ,

चिनी माया घलान तामाङ

देवान योञ्जन ,

भोज तामाङ

मिनु दोङ तामाङ ,

विशाल जिम्बा तामाङ

बिजय तामाङ ,

सञ्जय स्याङ्तान तामाङ

जित बहादुर मोक्तान ,

सर्स्वती कुमारी तामाङ,

राम बहादुर तामाङ निर्बिरोध चयन हुनु भएको छ !

 

 

सम्बन्धित समाचार