सञ्चारमन्त्रीमा पत्रकार जगदीश खरेलको नाम सिफारिस

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारीका लागि पत्रकार जगदीश खरेललाई सिफारिस गरेकी छिन्। आइतबार साँझ प्रधानमन्त्री कार्कीले राष्ट्रपति समक्ष खरेलको नाम सिफारिस गरेकी हुन्।

खरेल इमेज टिभीका समाचार प्रमुख हुन् र सञ्चार क्षेत्रमा उनले २५ वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन्। लामो पत्रकारिता अनुभवकै आधारमा उनलाई सञ्चार मन्त्रालयको नेतृत्व दिन लागिएको बताइएको छ।

nepalijanatakhabar

समबन्धित समाचार