काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिनका लागि लामो दूरीका सवारी साधन सञ्चालन नगर्ने निर्णय गरेको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार लगातार तीन दिनसम्म भारी वर्षा हुने सम्भावना भएकाले सवारी आवागमन रोक्ने निर्णय गरिएको प्राधिकरणले जनाएको छ।
प्रतिक्रया दिनुहोस्