काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले ब्रह्म मन्दिरको उद्घाटन

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आज काठमाडौँ–८, जयबागेश्वरीमा निर्माण गरिएको नयाँ ब्रह्म मन्दिरको उद्घाटन गरेका छन् ।

 

उद्घाटन समारोहमा उपमेयर सुनिता डंगोलसहित स्थानीय प्रतिनिधि र सर्वसाधारणको उपस्थितिमा मन्दिर औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

nepalijanatakhabar

समबन्धित समाचार