नेपालको अर्थतन्त्र सुधार्न नेतृत्वमा युवा चाहिन्छ छ अब : डा. स्वर्णिम वाग्ले 


काठमाण्डाै – अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्र सुधार गर्नका लागि राजनीतिक नेतृत्वमा युवा आउनु आवश्यक रहेको बताउनुभएको छ ।

 

 

आज बुधवार बाग्मती क्याम्पसका विद्यार्थीलाई सन् २०३० सम्म नेपालको अर्थतन्त्रको मार्ग चित्रका विषयमा प्रशिक्षण दिँदै अर्थविद् डा. वाग्लले यस्तो बताउनुभएको हो । उहाँले नेपालको अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय देशसँग प्रतिस्पर्धी बनाउनका लागि राजनीतिक निर्णय तथा नीतिहरूमा सुधार ल्याउनुपर्ने बताउनुभयो । देशको अर्थतन्त्र सबल र चलायमान बनाउँदै माथि उठाउनका लागि राजनीतिक नेतृत्व सक्षम हुनुपर्ने उहाँले बताउनुभयाे । यथास्थितिमा देशको अर्थतन्त्र माथि जान नसक्ने उहाँकाे भनाइ छ ।

 

उहाँले भन्नुभयो, ‘देशको अर्थतन्त्र सबल र चलायमान बनाउनका लागि अहिलेको व्यवस्थाको निरन्तरता हुनु हुँदैन । यथास्थितिमा देशको अर्थतन्त्र माथि जान सक्दैन । त्यसैले देशको अर्थतन्त्र माथि लानका लागि राजनीतिक नेतृत्वमा युवा अगाडि आउनुपर्छ ।’

 

डा. वाग्लेले नेपाल पर्यटनको हिसाबले उच्च सम्भावना भएको देश भए पनि आत्यधिक कम मात्रै पर्यटक आउने गरेको बताउनुभयो । उहाँले नेपालमा अबको पाँच वर्षमा हवाई क्षेत्रमा सुधार, होटल पूर्वाधारको विस्तार, दक्ष जनशक्ति उत्पादन गरेर २० लाख पर्यटक ल्याउनुपर्ने बताउनुभयो । उहाँले नेपाल आउने पर्यटकले गर्ने खर्च दैनिक १०० डलर बनाउने तथा घुम्ने र बस्ने अवधि १६ दिनसम्म बनाउँदा मात्रै पर्यटक क्षेत्रबाट आम्दानी बढ्नसक्ने बताउनुभयो । अहिले नेपालको अर्थतन्त्र रेमिट्यान्सले धानेको भन्दै रेमिट्यान्सले धेरै समय देशको अर्थतन्त्र धान्न नसक्ने उहाँकाे दाबी छ ।

 

अर्थविद् वाग्लले भारतमा बढ्दै गएको वायु प्रदूषणले नेपालका हिमालहरू पग्लिरहेको बताउनुभयो । उहाँले लोकल ब्ल्याक कार्बनले ग्लोबल ग्रीन हाउस क्यास जस्तै असर पार्ने भएकोले हिमालहरू तातेर पग्लन थालेको बताउनुभयो । अहिले भइरहेको जलवायु परिवर्तनलाई नियन्त्रण गर्नका लागि सबै देश मिलेर समाधान गर्नुपर्नेमा उहाँले जाेड दिनुभयाे ।

 

डा. वाग्लेले नेपालको आर्थिक नीतिहरू भारतसँग समन्वय गरेर नबनाए अर्थतन्त्रमा समस्या आउने बताउनुभयो । उहाँले दुई देशबीचको राजनीतिक तथा कुटनीतिक सम्बन्धलाई सुधार गरेर त्यही खालको नीतिहरूमा सुधार गर्दा मात्रै सन् २०३० सम्मको नेपालको अर्थतन्त्रको मार्गचित्र माथि लैजान सकिने दाबी गर्नुभयाे । उज्यालो अनलाइन बाट


प्रकाशित मिति : २०७९ कार्तिक ३०, बुधबार ०८:०८ गते

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार

trans escorts near me latina with big breast bbwxnnx.com meru the succubus ova3 best porn on redditt
big natural tits teen teens in panties selfies bigtitspub.net chanelle west coast naked rape x x x, bangla deshi sexy video syren de mer stepmom homedoporn.net shadbase man of the house videos pornos caseros español, porn five nights at freddy's hd p o r n video cuckold69.net danyan cat only fans downliad free porn videos