चितवनमा १०५ वर्षिय वृद्धले गरे यसरी मतदान हेर्नुस्

४ मङ्सिर, चितवन। चितवनको रत्ननगर नगरपालिका-१६ स्थित मतदान केन्द्रमा १०५ वर्षीय वृद्धले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदान गरेका छन् ।

 

रत्ननगर-१६ मा रहेको भद्रकाली माविको मतदान केन्द्रबाट स्थानीय १०५ वर्षीय वद्ध तारानाथ नेपालले मतदान गरेका हुन । उनी रत्ननगर नगरपालिकाकै ज्येष्ठ मतदाता रेहको वडाध्यक्ष हेमराज थापाले बताए ।

 

वि.सं. १९७४ सालमा जन्मिएका तारानाथले पंचायत, प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतान्त्रिक नेपाल सम्म आईपुग्दा कयौं निर्वाचनमा भाग लिएको बताए। देश विकास गर्न अनुभवले खारिएका र सहि नियत भएकालाई भोट हाल्नुपर्ने उनको सुझाव छ ।

 

सम्बन्धित समाचार