काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
शनिबार बिहान गृहमन्त्री लामिछाने ओलीलाई भेट्न बालकोट पुगगेका हुन् । भेटमा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको थियो ।
ओलीलाई भेट्नुअघि मन्त्री लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।




			
                            
                            
                            
                            
प्रतिक्रया दिनुहोस्