सोचाइ गराइ र भोगाइ आफ्नो चित्र हैन चरीत्र सफा गरौं जीवन सफल रहनेछ (अर्जुन सिंह अनुरागी)


अर्जुन सिंह अनुरागी (दृष्टि १)सोचाइ गराइ र भोगाइ

एक सानो परिवार मा एक ब्यक्तिका रुपमा एक मानिसले यो सुन्दर संसारमा जब जन्म लिन्छ अनि उसको शारीरिक मानसिक रुपमा बिस्तारै बिकास हुँदै जान्छ र आफ्नो जिबनमा सुख आनन्द र विभिन्न कोणबाट सुन्दर भबिस्यका लागि सोच्ने गर्छ त्यो मुख्यत दुई भागमा लिन सकिन्छ एक हो सकारात्मक दुई नकारात्मक किन मान्छे सकारात्मक भन्दा धेरै नकारात्मक सोचाइ राख्छ । सुन्दर भबिस्य सबै मानिसको केन्द्र बिन्दुमा पर्छ र आफ्नो एकात्मक सोचाइ जो आफू नै सबैभन्दा माथी उभ्याउन चाहान्छ त्यसैकारण अरु प्रति धेरै सकारात्मक भन्दा नकारात्मक बिचार राख्दछ त्यसले मानिसलाई लोभी पापी बनाउछ र आफ्नो परिवार को सदस्य होस या समाजका कुनै पनि ब्यक्ति प्रति कुदृश्टी राख्ने गर्छ र उसले आफ्नो परिवार र समाज बाट जति आर्जन गर्न पर्ने ज्ञान हो त्यो प्राप्त गर्न कहिलै पनि सफल हुन सक्दैन । त्यसकारण उसको सुन्दर भबिस्यको निश्चित हुदैन । एक सुन्दर भबिस्यको लागि सबैभन्दा पहिला परिवार भित्र असल शस्कारी बन्न पर्ने र त्यसै अनुरुप समाज भित्र पनि सबै भन्दा एक असल आफ्नो छबि बनाउन सक्यो आफू लाई दुश्मन नै ठान्ने मानिस हरु प्रती समेत सकारात्मक सोच राख्न सक्यो भने सुन्दर भबिस्य लागि आवश्यक ज्ञान प्राप्त गर्न सक्छ र सबैसँगको मेलमिलाप ले सबैका बिचार बाट आफू लाई उपयोगी शिक्षा प्राप्त गर्न सक्छ हरेक मान्छेका आआफ्नै बिचार विश्लेषण हुने गर्दछन ती सबैखाले फरक फरकफरक बिचारबाट कुनै न कुनै सत्य अथवा तथ्य को जन्म हुन्छ र तिनै तथ्य हरुको आधारमा पहिला परिवार र दोर्सो समाजमा उभ्याउन सक्यो भने मात्र उसको सुन्दर भविस्यको बाटोमा उक्त ब्याक्तीको जिन्दगानी चल्न सुरु गर्छ । त्यसैले जुनसुकै अवस्थामा पनि सकारात्मक सोच राख्ने हिम्मत गर्नुस् अनुकुल समयमा होस या प्रतिकुल समयमा होस् साथीहरू नजरमा असल साथीको रुपमा रहनुस समाजमा असल छिमेकीको रुपमा रहनुस किनकि हजारौं हजार किताबमा नभेट्ने शिक्षा र ज्ञान असल परिवार सदस्यका कारण असल साथिका कारण र असल छिमेकीका कारण त्यहाँबाट भेट्न सक्छौं ।

 

 

 

 

सोचाइ गराइ र भोगाइ तिनैवटा शब्द फरकफरक दृस्ठिकोणबाट बुझ्न सकिन्छ सोचाइ जो मान्छेले कुनै पनि राम्रो काम गर्ने सोचाइ राख्छ भने त्यहाँ सोचाइ मात्र पूरा हुन्छ गराइ र भोगाइ बाकी नै रहेको हुन्छ र केही नसोचेरै कुनै कार्य गर्छ भने पनि त्यहाँ सोचाइ या योजना र भोगाइ बाकी रहन्छ जस्तो कि कपडा सात पटक नापेर काट्यो र कपडा तयार गर्‍यो भने नराम्रो भोगाइ भोग्न पर्दैन र त्यसमा सोचाइ पछि गराइ भयो भने सोचाइ गराइ पछि आउने भोगाइ सम्झन लाइक आनन्द सफल भएको ठिक गरिएको वा राम्रो नतिजा सामाना गर्नु पर्ने हुन्छ त्यसैले मान्छेको जीवनकालमा राम्रो सोचाइ गरौ त्यसपछि उक्त सोचाइ अनुसार को काम कार्य कार्वाही गर्न पर्छ त्यसले परिवार गाउँ समाज सबै तिर राम्रो सन्देश जान्छ र आफु लाई पनि खुसी आनन्द अनुभुती गराउदछ ।

 

 

 

 

असफलता भित्र नै सफलताको सुरुवाती लुकेको हुन्छ भन्ने भनाइ अनुसार जीवनकालमा आउने असफलता बाट हार खाएर थकित भएर कुनै पनि हालतमा थचक्क बस्न हुन्न सकिन्छ दौडिरहनुस सकिँदैन हिनि राख्नुस हिन्न नि सकिँदैन भने घर्सिनुस तर अगाडि जानुस् जीवनकालको कुनै पनि मोडमा कसै प्रती पनि नकारात्मक सोच नराख्नुस सधैं सबै प्रती सकारात्मक सोचइ राख्नुस त्यसले मानिस सधैं खुसी रहन मद्दत गर्छ र त्यसो हुँदा जीवनकालमा आकस्मिक हुने दर्जनौं घटनाबाट बच्न सक्छौं । सबै प्रति राखेको सत्भाव मायाले खुसी अनि सुखी भएर बाच्ने आधार तयार पार्दिन्छ अनि हाम्रो जिबन जिउनुको मजा अरुको भन्दा बेग्लै भैदिन्छ र छोटकरीमा भन्दा जन्म मृत्यु बिचको अमुल्य समय सहजै सफर गर्न सक्छौं ।

 

 

तिमि लाइ राम्रोसँग थाहा छ होला

मैले गरेका कुराहरु डाहा छ होला

दुनियाँले जे सुकै भनुन अगाडि बढ

दुश्मनी गर्ने दुश्मन खै कहा छ होला

तिमी त मेरो साथी हौं

 

गरिब होस या धनी तर मनकारी हुनु

काम कर्तव्य प्रती सधैं वफादारी हुनु

नचाहिदो कुरा भुलेर चाहिने कुरामा

कुण्ठाग्रस्त भाव हैन इमानदारी हुनु

तिमी त मेरो साथी हौं

 

एक पछि अर्को सफलता मिल्दै होला

सोच्ने गर्छु अब त मलाई भुल्दै होला

मत उस्तै छु हिजो जहाँ थिए त्यहीँ छु

मेरो बारेमा केके पोल खोल्दै होला

तिमी त मेरो साथी हौं

 

मैले हेलो हाइ भन्दा रिप्लाई आउदैन

भन्छौं अरे त्योसग बोल्न मन लाग्दैन

ठूलो बन्नु सबैले घृणा गर्ने धुलो नबन्नु

अतित काफि छ अरु केही चाहिदैन

*तिमी त मेरो साथी हौं

 

 

जीवनमा हजार पैसा कमाउनु भन्दा हजार सम्बन्ध बनाउनु उपयुक्त हुन जान्छ साथी होस् या संगति सबैसँग राम्रो सम्बन्ध कायम राख्दै जब अगाडि बढ्न सुरु गर्छ मानिसको सफलता पनि त्यस बिन्दु बाट सुरु हुने गर्छ जहाँ सबै प्रति सकारात्मक भाव राख्न मानिस तत्पर हुन्छ । आफ्नो नजरमा कसैलाई पनि कसिङ्गर देख्न सक्दैन आफ्नो वरपरका सबै चिजबिज आफन्त साथी संङ्गी सबैलाई स्वभाविक रुपमा एक राम्रो सत्भाव राख्ने कोसिस गर्छ उ कहिलै पनि कसैको लागी घृणित पात्र बन्न पर्दैन यदि कसैले तपाईं प्रति अस्वभाविक तवरबाट हेला गर्दै हासोको पात्र बनाउने प्रयत्न हुन्छ भने सम्झनुस त्यो ठाउँ तपाईंको लागि स्वभाविक छैन ।त्यसैले भोलि हैन आजै त्यो ठाउँ त्यो बाटो त्यो रिति बाट अलग रहनुस किनकि तपाईंको बराबर हैसियत राख्ने अवस्था सिर्जना भएको छैन् ।

 

 

जस्तोसुकै अवस्थामा पनि जीवनकालमा अन्तिम सास रहे सम्म बेइमानी सानो होस या ठूलो कसै प्रति पनी कुकर्म गर्नु हुन्न । यो घर्ती मा हामी सधैं रहदैनौ संसारका सबै मानिस निश्चित समयका लागि मात्र यो संसारमा रहन्छन रहन्छौ र मान्छेको चित्र रहदा सम्म गरेका चरीत्र चाहिँ सदाका लागि रहने भएकोले हामी सबैको लागि जो निश्चित समय छ त्यो अहिले नै आजको यसै समय हो हामी भौतिक रुपमा चित्र रहे सम्म सबै भन्दा राम्रो उत्कृष्ट चरीत्र बनाउन सफल भयौं भने हाम्रो जिबन सफल भएको मान्न सकिन्छ किनकि हामी भौतिक रुपमा जब चित्र सकिन्छ नस्ट भएर जान्छ तर हामी सबैले गरेको देखाएको चरीत्र छ त्यो सदा सदाका लागि बाचिरहने छ जसले राम्रो चरित्र छोडेर जान्छ त्यसको त्यो सकारात्मक चरीत्र पछि आउने पुस्ताले सधैं सम्मान गर्नेछ । त्यसैले हाम्रो लागी निश्चित जुन समय छ त्यो समय भित्रै धन सम्पत्ति सत्रु मित्र कसैको पछि नदौडिएर आफ्नो चित्र हैन चरीत्र सफा गरौं जीवन सफल रहनेछ ।


प्रकाशित मिति : २०७९ चैत्र ३, शुक्रबार ०३:१० गते

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार

trans escorts near me latina with big breast bbwxnnx.com meru the succubus ova3 best porn on redditt
big natural tits teen teens in panties selfies bigtitspub.net chanelle west coast naked rape x x x, bangla deshi sexy video syren de mer stepmom homedoporn.net shadbase man of the house videos pornos caseros español, porn five nights at freddy's hd p o r n video cuckold69.net danyan cat only fans downliad free porn videos