लेखक शोभाराम ओलीद्वारा लिखित उपन्यास “सुलभ” को बिमोचन शुक्रबार कतारको सनैयामा हुने…


दोहा कतार / नेपाली साहित्य क्षेत्रमा कलम चलाउने थुप्रै हस्तिहरु छ्न कसैको प्यासन नै लेखन हुन्छ त कोहि रमाइलोको लागि लेख्छन, कोहि काल्पनिक कथा भित्र पात्र बनाएर लेख्छन भने कोहि स्थलगत लामो खोज अनुसन्धान गरेर सत्य घटनाक्रमलाई साहित्यिक सब्दहरुमा सिङ्गारेर एउटा कृति तयार पार्छन, जसलाई वास्तविक लेखक भनिन्छ ।

हो यस्तै एउटा कृति जुन सत्य तथ्यको लामो खोज अनुसन्धान पश्चात् तत्कालीन नेपालको घटना क्रमलाई सरल र साधारण सबैले सहजरुपमा बुझ्न सक्ने हिसाबले तयार पारिएको परदेशी लेखक शोभाराम ओलीद्वारा लिखित कृति (उपन्यास) “सुलभ” को शुक्रबार कतारको सनौया स्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा बिमोचन हुने भएको छ ।

“सुलभ”दोहामा स्थापित संघसस्था, लेखक, साहित्यकार, पत्रकार, बिष्लेशक, समालोचक तथा पाठकहरूको उपस्थितिमा विमोचन गरिने हुँदा उक्त विमोचन कार्यक्रममा दोहामा रहेका साहित्यप्रेमी सबैलाई उपस्थितिका लागि लेखक ओलीले अनुरोध  गरेका छन।

घरदेश देखी परदेशसम्म आउँदा भोग्नु परेको सुख दु:खको प्रतिबिम्ब हो “सुलभ” तत्कालीन माओवादी आन्दोलनको समयमा फलामे अनुशासन भित्र रोपिएको एक प्रेम जोडिको प्रेमको निशानी बनेर टुसाउदै गर्दा चुडिएको टुसा हो “सुलभ”, गरीबी,असमझदारी, उत्पिडन,शोषण, बेरोजगारी र गृहयुद्धको उपज हो “सुलभ” सुलभमा समाबेश भएका पात्रहरु काले, सरु,  गोकुल, रुपलाल, कान्छीमाया फुरी लामा, टासी, डोल्मा जस्तै कयौं साधारण परिवारको वास्तविकता हो “सुलभ”अनि समग्र जिवनको भोगाइ हो ।

कार्यक्रममा सुलभ भित्रको धेरै कुराहरु जान्न बुझ्न र थाहा पाउन सकिने छ भने कार्यक्रम बिहान १० बजे सुरु भइ निर्धारित समयभित्र समापन हुनेछ। वास्तवमा सुलभ के हो भनेर बुझ्नको लागि एक पटक खोजेर पढ्नु पर्नेछ ।


प्रकाशित मिति : २०८० जेष्ठ ३१, बुधबार १६:३८ गते

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार

trans escorts near me latina with big breast bbwxnnx.com meru the succubus ova3 best porn on redditt
big natural tits teen teens in panties selfies bigtitspub.net chanelle west coast naked rape x x x, bangla deshi sexy video syren de mer stepmom homedoporn.net shadbase man of the house videos pornos caseros español, porn five nights at freddy's hd p o r n video cuckold69.net danyan cat only fans downliad free porn videos