एनआरएनए मलेसियाको आठौं राष्ट्रिय महाधिवशेन सम्पन्न थापा र महतोबीच एक-एक वर्ष कार्यकाल बाँडफाँड


क्वालालम्पुर। गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको गत आइतबार जुलाई ३० तारिख नयाँ नवनिर्वाचित कार्यसमितिले सपथ तथा पदभार ग्रहण गरेका छन् ।

 

आठौं राष्ट्रिय महाधिवशेनमा निर्वाचन अधिकृत खगेन्द्र न्यौपानेले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको सपथग्रहण गराउनु भएको छ। एनआरएनए मलेसियाको नेतृत्वमा फेरि पनि २०२३- २०२५ सम्मको लागी विनोद थापा राकेश प्रसाद महतोले एक /एक कार्यकल चलाउने सहमति भएको छ।

 

निर्वाचन अधिकृत न्यौपानेका अनुसार अध्यक्षसहित अन्य सबै पदमा निर्विरोध चयन गरिएको छ।

 

अध्यक्ष पदमा उम्मेदवारी दिएका राकेश महतोले अन्तिम समयमा थापा नै पहिलो कार्यकाल अध्यक्ष भएर काम गर्ने सहमतिमा समर्थन गरेपछी उनी निर्विरोध अध्यक्ष बनेका हुन ।

 

थापा र महतोबीच एक-एक वर्ष कार्यकाल बाँडफाँड गर्ने गरि आन्तरिक सहमति भएको छ। सोही सहमतिअनुसार महतोले अहिले अध्यक्षबाट पछि हटेर थापालाई सहयोग गर्ने भएका हुन् ।

 

महतोलाई अहिले प्रथम उपाध्यक्षको जिम्मेवारी सम्हाल्न दिइएको छ। मलेसियाबाट आइसीसी सदस्यमा शेर बहादुर गुरुङ, सन्तोष कार्की,सन्तोष रिजाल,मिरा पुरी गिरी जाने भएका छन् ।

महासचिवमा टेक बहादुर अधिकारी चयन भएका छन् भने यस्तै, सचिवमा श्याम बहादुर श्रेष्ठ र विशु प्रसाद बराल चुनिएका छन भने कोषाध्यक्षमा बाल ध्वज लिम्बू, सहकोषाध्यक्षमा विमल राना, युवा संयोजकमा राजु लामा र महिला संयोजकमा ईन्दु बस्नेत चयन भएका छन । कार्यसमिति सदस्यहरुमा विष्णु चौधरी, राजु कुमार श्रेष्ठ, भेशराज ज्ञवाली (हरी), खेम राज खत्री र विजय मण्डल उमेश कोइरी महतो निर्वाचित भएका छन्।

यसैगरी, उपाध्यक्षहरुमा हेमराज सापकोटा, रंजित कुमार क्षेत्री, अरुण गिरी र दिल कुमार केरुङ चयन भएका छन् भने युवा उपाध्यक्षमा नारायण अधिकारी र लिला मगरलाई महिला उपाध्यक्ष पदमा चयन गरिएको छ ।

महाधिवेशनको उद्घाटन मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले गरे। महाधिवेशनमा उपाध्यक्ष आरके शर्मा, धर्मराज अधिकारी, युवा उपाध्यक्ष राज रेग्मी,सचिव प्रविन गुरुङ, एनसीसी कम्बोडियाका अध्यक्ष लालसिंह खड्कालगायतका पदाधिकारी र विभिन्न संघ सस्था बरिस्ठ पत्रकार जगदिश खरेल र भातृ संगठन का ब्यक्ति र अन्य विशेष अतिथि थिए।

 

नेपालबाट ख्याति प्राप्त कलाकार आनन्द कार्की गायिका शोभा त्रिपाटी,नायिका नम्रता सापकोटा ,एलिना रायमाझी र स्थानीय कलाकार हरुले समेत बिशेष सांगितिक प्रस्तुती दिएका थिए । उत्त अवसरमा पत्रकार, खेलाडी ,कलाकार ,समाजसेवी र अन्य विभिन्न व्यत्तित्व्हरुलाई सम्मान समेत गरिएको थियो ।

 

 


प्रकाशित मिति : २०८० श्रावण १५, सोमबार ०८:३९ गते

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार

trans escorts near me latina with big breast bbwxnnx.com meru the succubus ova3 best porn on redditt
big natural tits teen teens in panties selfies bigtitspub.net chanelle west coast naked rape x x x, bangla deshi sexy video syren de mer stepmom homedoporn.net shadbase man of the house videos pornos caseros español, porn five nights at freddy's hd p o r n video cuckold69.net danyan cat only fans downliad free porn videos