दुबै मृगौला फेल भएर उपचार गराई रहेको पीडितलाई सहयोगको आपिल ।


भोजपुर जिल्ला राम प्रशाद राई गाउँ पालिका वडा न: २ नेपाल गाउँ निबासि बबिन मोक्तानको दुबै मृगौला फेल भएकोले हाल मृगौला प्रत्यारोपणको लागि परिवारले सहयोगको लागि अपील गरेका छन्।

रामप्रसाद गाउँ पालिका वडा नं. २ साबिक धोदले खानी गाबिस वडा न: ५ नेपाल गाउँ निबासी मीन बहादुर मोक्तानको कान्छा छोरा ३१बर्षिय बबिन मोक्तान बिगत ११ महिना देखि दुबै मृगौला फेल भइ मृत्यु सग लडिरहेको छ। दुबै मृगौला फेल भएको काठमाण्डौ स्थित मेडिकल कलेजले पुष्टि गरे देखि डाईलोसिस गर्दै उपचार गरिरहेको छ । अब चाडै मृगौला प्रत्यारोपण गर्ने तयारीमा रहेकोले प्रत्यारोपणको लागि सहयोग मागेका हुन्।
बबिनको उपचार देखि मृगौला प्रत्यारोपणको लागि लगभग ३५ लाख भन्दा माथी खर्च लाग्ने भएको छ। तर परिवारको आर्थिक अवस्था कमजोर भएकोले सो बराबरको रकम जोहो गर्न सक्ने अवस्थामा परिवार छैनन्।
अहिले सम्म उपचार खर्च आफन्त , छरछिमेकी तथा मनकारी दाताको सहयोगबाट भैरहेको छ। आफन्तबाट गरिएको सहयोग रकम उपचारमा खर्च भैसकेको र अब झन प्रत्यारोपण गराउन ठूलो रासी पैसा चाहिने भएकोले सम्पुर्ण मनकारी भगवानलाई सहयोगको आपिल गरेको छ।

‘कमजोर आर्थिक हैसियत भएको परिवारले त्यत्रो पैसा कहाँबाट जुटाउन सक्नु र!’ बबिनको भिनाजु तेन्जु योन्जनले भने,‘त्यसैले हामी सबै मिलेर उनको उपचारको लागि रकम जोहो गर्न सबैसँग सहयोग मागिरहेका छौं।’

तेन्जुका अनुसार अस्पतलले भर्ना गरे देखि अहिले सम्म लगभग १२ लाख रुपैयाँ खर्च भै सकेको छ। त्यो रकम परिवार र आफन्तजनबाट संकलन गरिएको थियो । हाल प्रत्यारोपण गराउन थप रकम आवश्यक पर्ने हुनाले सो रकम जम्मा गर्न कठिन भएको छ। त्यति धेरै पैसा बबिन मोक्तानको सबै जग्गा बेच्दा पनि संकलन हुँदैन।

चार जना सदस्य भएको बबिनको परिवारको मुख्य आम्दानीको स्रोत कृषिमात्रै हो। ‘वर्षभरिको उत्पादनले खान लाउन नै धौधौ हुन्छ,’ बबिनका शृमतीले भने,‘ त्यसमाथि गरीखान सक्ने श्रीमान यसरी थला परेपछि हातमुख जोड्ने जोहो गर्नु कि उपचार खर्च जुटाउनु भन्नेमा छौं।’एक छोरा १० बर्षको र एक छोरी ८ बर्षको छन । ३१ बर्षको कलिलो उमेर दुबै मृगौला फेल भएको मेडिकल कलेजले प्रमाणित गरे देखि आफूलाई बचाउन सहयोग अपिल गरिदिन बबिनले अनुरोध गरिरहन्छ।

श्रीमानको उपचारको लागि कतैबाट सहयोग जुटाइदिन उनले आग्रह गरे।

बबिनको उपचार तथा मृगौला प्रत्यारोपणको लागि लाग्ने रकम सहयोग गरिदिन परिवारले देशविदेशमा रहेका सबैलाई आग्रह गरेको छ।

बबिनलाई सहयोग गर्न चाहनेले बबिनको खाता न: २१५५७५१६३६६१७००१
(2155751636617001)
एन आइ सि एसिया
(N I C Asia) बैंक
मो. न: ९८६७७५०१५०
मो: न:९८६३२७७७६२

 

 


प्रकाशित मिति : २०८० श्रावण १८, बिहीबार ०३:३३ गते

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार

trans escorts near me latina with big breast bbwxnnx.com meru the succubus ova3 best porn on redditt
big natural tits teen teens in panties selfies bigtitspub.net chanelle west coast naked rape x x x, bangla deshi sexy video syren de mer stepmom homedoporn.net shadbase man of the house videos pornos caseros español, porn five nights at freddy's hd p o r n video cuckold69.net danyan cat only fans downliad free porn videos