नोभेम्बर १२ र १३ तारीख जोहोर कप फुटबल प्रतियोगिता हुँदै प्रथम पुरस्कार २० हजार रिंगेट


काठमाडौं । मलेसियामा रहेका प्रवासी नेपालीहरुले जोहोर राज्यमा नेप्लिज फुटबल कम्युनिटी एफसीको आयोजनामा आगामी नोभेम्बर १२ र १३ तारीखका दिन जोहोर कप फुटबल प्रतियोगिताको तयारी भएको छ ।

खेलका नियमहरू यस् प्रकार रहेको छ खेलाडी १६ जना हुनुपर्ने र अनिवार्य रूपमा बुट जर्सीमा हुनुपर्ने रेफ्रीको नियम पालना गर्नुपर्ने ।खेलमा वादविवाद भएमा आयोजकको निर्णयनै अन्तिम हुने बताइएको छ।खेल ३०-३० मिनेट खेलाईने र । खेल मैदान भित्र खेलको क्रममा खेलाडी लाई चाेटपटक लागेमा खेलाडी आफै जिम्मेवारी हुनु पर्ने समेत आयोजक समिति बताएको छ।

उक्त खेल नेपालीहरु महान चाड दिपावलीको अवसर पारेर आयोजना हुन गईरहेको हो। प्रतियोगितामा मलेसियामा रहेका प्रवासी नेपाली समुदायका फुटबल टोलीहरुले सहभागिता जनाउन पाउने आयोजकले जानकारी दिएको छ ।

टिम दर्ता शुल्क भने मलेसियन रिंगेट २५०० सय तोकिएको छ भने सुरुवाती चरणमा १२५० रिंगेट सङ्कलन गरेर दर्ता गर्न पाउने सुविधा उपलब्ध गरिएको छ जोहोर राज्य भन्दा बाहिर बाट आउने टोलीलाई जेबी लार्किन बस पार्क बाट  खेल मेैदान सम्म यातायात काे व्यवस्था समेत गरिएको छ।

प्रतियोगिताको विजेताले उपाधिसहित मलेसियन रिंगेट २० हजार रिंगेट रहेको छ भने उपविजेताले १० हजार मलेसियन रिंगेटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

विभिन्न विधामा उत्कृष्ट खेलाडी र अन्य लाई ३०० रिंगेट सहित सामान गरिने छ

खेल मैदान बाट प्रत्यक्ष प्रसारण गोलनेपाल डटकम मिडिया मार्फत हुने भएको भएको हो ।
प्रथम पुरस्कार -ट्रफि र मेडल २०,००० /- रिंगेट
द्वितिय पुरस्कार- ट्रफि मेडल  १०,०००/- रिंगेट
स्थान: Arena Mutiara Johor Land Johor Malaysia

 

टिम दर्ताका लागि सम्पर्क
+60183900640
+60187892325
+60166709386
+60189792653
+60147368964


प्रकाशित मिति : २०८० श्रावण २०, शनिबार १०:३८ गते

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार

trans escorts near me latina with big breast bbwxnnx.com meru the succubus ova3 best porn on redditt
big natural tits teen teens in panties selfies bigtitspub.net chanelle west coast naked rape x x x, bangla deshi sexy video syren de mer stepmom homedoporn.net shadbase man of the house videos pornos caseros español, porn five nights at freddy's hd p o r n video cuckold69.net danyan cat only fans downliad free porn videos