बाजुराको जुगाडा आसपासका केन्द्र बिन्दु भएर भुकम्प

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौं। बाजुरामा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारी अनुसार बाजुराको जुगाडा आसपासका केन्द्र बिन्दु भएर भुकम्प गएको हो।

 

केन्द्रका अनुसार अपराह्न ४ बजेर ५७ मिनेटमा जुगाडा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भुकम्पको धक्का मापन गरिएको छ। यो पराकम्प नभएर नयाँ भूकम्प रहेको सुर्खेतस्थित भूकम्प मापन कार्यालयले जनाएको छ।

nepalijanatakhabar

समबन्धित समाचार