दोस्रो जोहोर कप २०२४ लाई प्रायोजक ब्यापक रूपमा गर्ने व्यवसायीको यस्तो प्रतिवद्धता ।

वायु प्रधुशन
nepalijanatakhaba

जेबी युनाइटेड फुटबल क्लब द्वारा दोस्रो जोहोर कप २०२४ प्रतियोगिता आयोजना हुँदै गर्दा अगष्ट १८ तारिखका दिन मलेसियाको जोहोर रहेर व्यवसाय गर्दै आएका व्यवसाय हरुमा प्रायोजक गरिदिने बारेमा जोहोर कप २०२४ को आयोजक टिमले भेटघाट कार्यक्रम गरेको छ।

मान मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो उक्त कार्यक्रम बिभिन्न व्यवसायीको उपस्थित थियो राकेश महतो मिन गुरुङ युवराज बम कृष्ण गुरुङ लगायतको उपस्थिति रहेको थियो।

उपस्थित सम्पूर्ण व्यवसायले दोस्रो जोहोर कप २०२४ लाई प्रायोजक गरी आर्थिक सहयोग र भौतिक सहयोग गर्न प्रतिवद्धता जनाएका छन् ।

आयोजक समिति बाट अध्यक्ष मन मगर दिपक कार्की रमेश मल्ल अन्य केही खेलाडी र उपस्थिति रहेका थिए समाचार संकलका भूमिका सञ्चार माध्यम बाट नेपाली जनता खबर थियो ।

प्रतियोगिताको पहिलो विजेताले ट्रफी मेडल प्रमाणपत्र सहित मलेसियन रिंगेट २० हजार पाउनेछन् भने दोस्रो विजेताले ट्रफी मेडल सहित १२ हजार मलेसियन रिंगेट र तेस्रो विजेताले ट्रफी मेडल सहित ६ हजार रिंगेट पुरस्कार प्राप्त गर्नेछन् ।

बिभिन्न बिधामा उत्कृष्ट खेलाडिहरु २०० रिंगेट सहित तथा ट्रफी द्वारा सम्मान गरिने

१: उत्कृष्ट गोल किपर

२: उत्कृष्ट डिफेन्डर

३: उत्कृष्ट मिड फिल्डर

४: उत्कृष्ट फरवार

५: सर्व उत्कृष्ट गोल कर्ता

कार्यक्रम भने मलेसियाको जोहोर राज्यमा अवस्थित श्री भाग्य एक नेपाली भेटघाट रेस्टुरेन्टमा गरिएको थियो।

 

 

nepalijanatakhabar

समबन्धित समाचार