कतारमा मध्याह्नकर्मी पत्रकार शर्मा सम्मानित भन्छन् “यस्ता सम्मानले मेरो कलमलाई अझ बलियो बनाउछ”…
दोहा,कतार- कतारबाट सामुदायिक पत्रकारिता गरिरहेका मध्याह्न राष्ट्रिय दैनिकका सम्बाददाता पत्रकार तिलु शर्मा पौडेल सम्मानित भएका छन् । वैदेशिक रोजगारीका सिलसिलामा...[...]

