सार्वजनिक सम्पत्ति माथि वडा अध्यक्षसहितको गिद्दे नजरः सामुदायिक वनको पैसा समेत अपचलनदेखि अवैध ढुङ्गा उत्खनन्
रामेछाप । रामेछाप नगरपालिका वडा नं. ३ साँघुटारमा वडा अध्यक्ष दलबहादुर प्रधानसहितको मिलेमतोमा सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको पाइएको छ ।...[...]

