समाजवादी मोर्चाको भदौ ८ गते वीरगञ्जमा हुने प्रदेश सभाका लागि तयारी शुरु

८ महिना अगाडी

पर्सा समाजवादी मोर्चा, नेपालले भदौ ४ गते सातै प्रदेशमा प्रदेश स्तरीय सन्देश सभा तथा अन्तरकृया गर्ने निर्णय गरेको छ! सो...[...]

पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

९ महिना अगाडी

हरिकिशोर शर्मा जिराभवानी ३२ साउन पर्साको पटेर्वा सुगौली गाउपालिका वडा नम्बर ५ निचुटा मा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको...[...]

नवनियुक्त सामान्य प्रशासनमन्त्री साहद्वारा शपथ ग्रहण

९ महिना अगाडी

काठमाण्डौ राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ।  ...[...]

अहिले एमालेको ध्यान सत्तातिर छैनः पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

९ महिना अगाडी

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको ध्यान सत्तातिर नरहेको बताउनुभएको छ ।...[...]

अदालतको आदेशले दियो सांसद सुनिल शर्मालाई थुनामुक्त गर्न

९ महिना अगाडी

काठमाडौं। नक्कलि प्रमाणपत्र प्रकरणका अभियुक्त नेपाली कांग्रेसका सांसद सांसद सुनिल शर्मालाई थुनामुक्त गर्नको लागि अदालतले आदेश दिएको छ। शैक्षिक प्रमाण...[...]

सरकार सञ्चालकहरुले गरेको नकारात्मक कामको दोष गणतन्त्रलाई बोकाउनु हुँदैन : मन्त्री शर्मा

९ महिना अगाडी

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकार सञ्चालकहरुले गरेको नकारात्मक कामको दोषको भारी गणतन्त्रले बोक्नुपरेको बताउनुभएको छ ।  ...[...]

नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेल ‘ब्रेक थ्रु’

९ महिना अगाडी

नागढुंगा–नौबिसे सुरुङ मार्गको आकस्मिक कामको लागि प्रयोग हुने ‘रेस्क्यू टनेलको ‘ब्रेक थ्रु’ भएको छ । सोमवार चार वर्ष अगाडि शिलान्यास...[...]

अदालतको दक्षता र क्षमतालाई अभिवृद्धि गर्नु जरुरी छ: न्यायाधीश सिन्हा

९ महिना अगाडी

सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले अदालतको दक्षता र क्षमतालाई अभिवृद्धि गर्नु जरुरी रहेको बताउनुभएको छ ।   सोमबार डा. रत्नबहादुर...[...]

सांसदहरुलाईआफ्नो भुमिकामा वृद्धि गर्न प्रधानमन्त्री दाहालको निर्देशन

९ महिना अगाडी

  प्रधानमन्त्री पुष्पकमलदाहाल प्रचण्डले संसदमा आफ्नो भुमिकालाई वृद्धि गर्न पार्टीका सांसदहरुलाई निर्देशनदिनुभएको छ ।     सोमबार सिंहदरबारमाबसेको पार्टीको संसदीय...[...]

शुक्रबार नेपाल आउँदै अमेरिकी सहायक विदेश मन्त्री लु

१० महिना अगाडी

काठमाडौं । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार नेपाल भ्रमणमा आउने हुनुभएको छ । एक...[...]