निशान एस के र विना राउतको फिचरिङमा ’डब्यु डब्यु डट ’ सार्वजनिक (भिडियो सहित)

निशान एस के र विना राउतको फिचरिङमा ’डब्यु डब्यु डट ’ सार्वजनिक

काठमाण्डौं ।

युवा पुस्तामा निकै रुचाएकी गायिका एलिना चौहान र गायक जनक विवस न्यौपानेको स्वरमा ’डब्यु डब्यु डट ’ सार्वजनिक भएको छ । गीतमा प्रेम का सम्वादहरुलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । प्रेममा रहेका प्रेमी प्रेमीकाको मनको भावहरुलार्य गीतमा समेटिएको छ ।

 

गोविन्द बली र जनक विवस न्यौपानेको शब्द तथा पदम विसीको संगीत संयोजन गीतमा रहेको छ । दिपक गिरीको छायाँकन , पदम सुवेदीको सम्पादन तथा निसान एस केको निर्देशन भिडियोमा रहेको छ । ’डब्यु डब्यु डट ’ गीतको भिडियोमा निशान एस के र विना राउतको फिचरिङ गीतमा रहेको छ ।

’डब्यु डब्यु डट ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

सम्बन्धित समाचार