फेला पर्यो जे माग्यो तेहि पूरा हुने शिव मन्दिर ॐ लेखी सेयर गर्नुहोस् मनोकामना पूरा हुने विश्वास

फेला पर्यो जे माग्यो तेहि पूरा हुने शिव मन्दिर ॐ लेखी सेयर गर्नुहोस् मनोकामना पूरा हुनेछ ! भेटियो ७०० बर्ष पुरानो शिवलि’ङ्ग!

ॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐ

ॐ!

के हो शिव लिं’ग?

परापूर्व काल देखी अहिले सम्म शिवलि’ङ्गलाई किन पुजा आजा गरी मान्छन ?किन ,के का लागि पुजा गर्छन । अन्य धर्मका मानिसहरु आफ्ना साना—साना बच्चालाई भन्छन् कि हिन्दुहरु लिं’गलाई पुजा गर्छन् ।सबैलाई संस्कृतको ज्ञान पनि हुँदैंन ।

 

आउनुस् यसको अर्थ जान्नुस् र भ्र’मबाट बच्नुहोस्ः लिं’गको अर्थ संस्कृतमा चिन्ह, प्रतीक हुन्छ ।शिव लिं’गको अर्थ ,शिवको प्रतीक भन्ने हुन्छ । पुरुष लिं’गको अर्थ पुरुषको प्रतीक भन्ने हुन्छ ।

 

यसैगरी स्त्रीलिं’गको अर्थ स्त्रीको प्रतीक ,भन्ने हुन्छ । र नपुसंक लिं’गको अर्थ नपु’संकको प्रतीक भन्ने हुन्छ ।आखिर के हो त शिवलिं’ग ? शुन्य, आकाश, अनन्त, ब्रह्माण्ड र निराकार परमपुरुष भएकाले यसलाई लिं’ग भनिएको हो ।***थप समाचार हेर्न तल क्लिक गर्नुहोस***

 

स्कन्दपुराणमा आकाश स्वयंम लिं’ग हो भनिएको छ । शिवलिंग वातावरणसहित घुमिरहेको धर्ति ,तथा सारा अनन्त ब्रह्माण्डको अक्ष धुरी नै लिं’ग हो ।

 

शिवलिं’गको अर्थ अनन्त हुन्छ । अर्थात यसको ,कुनै सुरुवात पनि हुन्न र अन्त ,पनि । शिवलिं’गको अर्थ लिं’ग वा यो’नी होइन ।

 

वास्तवममा यस्तो ब्याख्या दिगभ्रमित गर्नका लागि अंग्रेजहरुले गरेका हुन् ।हामीलाई नै थाहा छ, एउटा शब्दलाई भिन्न—भिन्न भाषामा अलग—अलग अर्थ निकाल्न सकिन्छ।

सम्बन्धित समाचार