९ लाख ब’लेको ब’त्तिलाई द’र्शन गरि ॐ लेखी सेयर गरेमा, तपाइले सोचेको आटेको काम फ्याट्टै….

ध’नकि खानी,ध’नको देवी मानिने लक्ष्मी मातालाई प्र’सन्न गर्नको लागि मा’निसहरु अनेक प्रकारको उपाय र कार्यहरु गर्ने गर्दछन् ।महालक्ष्मीको पूजा र आ’राधना गर्नाले धन र स’मृद्धि प्राप्त हुने विश्वास समेत रहेको छ ।हिन्दु धर्मअनुसार, यदि तपाई देवी लक्ष्मीलाई खुशी राख्न र उनलाई आफ्नो घरमा आ’कर्षित गर्न सक्ष’म हुनुभयो भने धन र स’मृद्धिले तपाइलाई कहिले पनि छोड्ने छैन ।देवी लक्ष्मी धन, भा’ग्य, प्रे’म र सौ’न्दर्यकी देवीको रुपमा मानिन्छ। उनलाई चं’चल स्व’भावको पनि मानिन्छ किनकि उनि एकै ठाउँमा स्थायी रुपमा बस्न सक्दिनन् भन्ने वि’श्वास पनि रहेको छ ।

तपाईले दैनिक गर्ने केही कार्यहरुले लक्ष्मी माता प्र’सन्न हुने र जीवनमा प्र’शस्त ध’नलाभ गर्ने अवसर मिल्ने गर्छ। आज हामी तपाईहरुलाई ल’क्ष्मीको कृपा मिल्ने र ध’नलाभ हुने ५ सं’केतहरु बताऊन जाँदै छौँ।

१. यदि तपाईले सपनामा पानी, हरियाली र लक्ष्मीको व’हन उ’ल्लु देख्नुभएमा भाग्य ब’दलिने र प्र’शस्त धन कमाउने सं’केत रहने गर्छ।

२. यदि तपाईको घर वा कार्यालयमा अ’कस्मात उ’ल्लु आयो भने सम्झिनुस नि’कट भ’विष्यमानै धन प्राप्त गर्ने अवसर मिल्नेछ।

३. विशेषगरी शुक्रबारको दिन लक्ष्मी पूजा गर्ने भएकाले यस दिन तपाईलाई कोही म’हिलालले सि’क्का पैसा दिएमा निकै शु’भ हुने र प्र’शस्त धन कमाउने अवसर मिल्ने गर्छ।

४. तपाईले राती सुतेको बेला सपनामा सेतो र प’हेंलो स’र्प देख्नुभयो भने छिट्टै ध’नि बन्ने यो’ग छ भन्ने बुझ्नुहोस्। यसकासाथै यसले तपाईको स्वा’स्थ्यमा समेत ठूलो सु’धार आउने संकेत गर्छ।

५. हरेक व्यक्तिहरु स’र्प देख्ने बितिकै ड’राउने गर्छन। तर स’र्प र धनसँगको अत्यन्तै नजिक हुन्छ। त्यसैले घरमा स’र्प आयो र तपाईलाई बे’र्यो भने निकै सं’केत रहने गर्छ। यस्तो अवस्थामा तपाई छिटै ध’नि बन्न सक्ने र घर वरिपरि केहि ख’जाना हुनसक्छ ।

यो पनि पढ्नुहोला !!!
उसो त भू’त भन्ने वित्तिकै सबै ड’राउने गर्दछन् । आखिर भू’त कसैले पनि देखेको हुँदैन तर पनि भू’त भन्ने वित्तिकै प्राय सबैका सा’तो जान्छ । तर नेपालमै यस्तो प’रम्परा छ जहाँ भू’तहरुको मेला लगाउने गरिन्छ । सि’रहास्थित कमला नदीमा प्रत्येक वर्ष भू’त मेला लगाउने गरिन्छ । हरेक वर्षको विजया दशमीको आगमनसँगै धा’मी झाँ’क्री बो’क्सा’बो’क्सी स’क्रिय हुन्छन् । भन्ने वि’श्वासका साथ आश्विन अ’मावस्यालाई त’न्त्र सि’द्धिका लागि सर्वोत्तम मानिदै आईएको छ ।

सोही अवधिमा सि’कारु धा’मी र बो’क्सीहरु रातिराति आ–आफना गु’रुसँग म’न्त्र सिक्छन् । कालीको पूजाअर्चना पनि गर्ने गर्दछन् । अ’मावस्यको रातमा यो पूजा गरिन्छ । जस्ले गर्दा पूजा सि’द्धि हुने मान्यता रही आएको छ । प्रत्येक वर्षजस्तै यस वर्ष कमला नदीको दृश्य रोमाञ्चक बनेको छ । पहेँलो धो’ती र साडीमा स’जिएका धा’मी’झाँ’क्रीहरु हातमा ब’लेको आ’गोसहितको माटोको भाडा र बेतको लठ्ठी घुमाउँदै कर्कश स्वरमा चि’च्यउँदै त्यो कमला नदीमा जाने प’रम्परा छ । ‘पा’पकी छ’य, धर्मकी जय, हई भ’गतकाली रा’घो बन्नी’ भन्दै आ–आफनो देवताहरुको नाम ज’म्प्दै नयाँ धा’मी’झाँ’क्री मादल, झ्या’ली, ढो’लपिपही जस्ता बाजाको तालमा भ’क्तहरु कर्कश स्वरमा कमला नदीमा सपथ ग्र’हण गर्न जान्छन् ।

सू’र्योदयसँगै सोमबार बिहानै हजारौँ नव धा’मी’झाँ’क्री सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीको पवित्र जलमा डु’बुल्की लगाइ गुरुहरुद्वारा श’पथ लिने काम सम्पन्न हुने गर्दछ । आइतबार रातिबाटै कमलानदी किनारमा भू’त खेल्नेहरुको घु’इँचो लागेको थियो । आफनो शरीरमा वास बस्न आएका दे’वतालाई प’वित्र पार्न तथा श’रीरमा देवीदेवताको स्थानीयवासका लागि का’त्तिक पूर्णिमा स्नान गर्ने ती नवधा’मी’झाँ’क्री कमला नदीको पवित्रजलमा स्ना’नगरी स’पथका लागि आएका हुन ।

कमला नदीमा आएर स’पथ लिए पश्चात नव धा’मी’झाँ’क्रीहरु पाको हुने जनविश्वास गरिन्छ । अन्धविश्वासका कारण वारम्बार बो’क्सा’बो’क्सी’को नाममा म’हिलामाथि हुने हिं’सा दोहरिरहने महोत्तरी धनुषा सिरहामा रहेका छलफल गो’ष्ठी सेमिनारमा कमला नदीमा लाग्ने भू’त मेलाको दृ’ष्टान्त उठ्ने गरे पनि आधुनिक विज्ञानलाई समेत चु’नौती दिने यस्ता घ’टनाको हालसम्म कुनै अनु’सन्धान हुन सकेको छैन भने । यतातिर सरकारले पनि चा’सो नदिएको पाईएको छ ।

सम्बन्धित समाचार