नायक पल शाह र एलिजा गौतम अभिनित म्युजिक भिडियो सार्वजनिक हेर्नुस् (भिडियो सहित)

नायक पल शाह र नायिका एलिजा गौतमले अभिनय गरेको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । सार्वजनिक ‘दिन्थे मुटु झिकी’ बोलको गितमा पवन ओलीको शब्द तथा संगीत सुन्न सकिन्छ ।

 

 

 

स्वर निसान भट्टराई र बिष्णु माझीको रहेको छ । गायक तथा संगीतकार ओलीले यसअघिखोलिमा पनि , बुटुवल बसपार्क परदेशको बासलगायतका गीतहरु बजारमा ल्याइसकेका छन् । सार्वजनिक गीतलाई आशिस अविरललेएरेन्ज गरेका हुन् ।

 

 

 

शिब बिकले निर्देशन र कोरियोग्रफ़ि गरेकोगीतलाई अर्जुन तिवारीले खिचेका हुन् । म्युजिक भिडियोमा सुरेश काफ्लेको ड्रोन,बिमला तामांगको मेकप , मिलन बिस्वकर्माकोसम्पादन र पदम सुबेदीको ग्राफिक्स देख्नसकिन्छ ।

 

पवन ओली अफिसियलबाटसार्वजनिक गीत यतिबेला युट्युबको ट्रेण्डिङ्गमासमेत पर्न सफल छ ।

 

 

सम्बन्धित समाचार