गाडी भित्रै यसरी बोल्ड बनिन् साम्राज्ञी ! हेर्नुहोस् साम्राज्ञीका १३ हट तस्बिरहरू

नयाँ चलचित्र ‘ह्यारीकी प्यारी’को शुटिङमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह ब्यस्त छन् ।हालै जितु साम्राज्ञीसँगै देखिएका छन् । चलचित्रमा कलाकार विजय बरालको पनि मुख्य भूमिका छ ।

 

 

चलचित्रको छायांकन पर्वतका विभिन्न रमणीय स्थानमा भइरहेको छ। यो चलचित्रलाई कपिल रिजालले निर्देशन गरिरहेका छन् । चलचित्र ‘ह्यारी कि प्यारी’मा साम्राज्ञी र जितुको केमेस्ट्री हेर्न सकिन्छ । दर्शकका लागि यी दुईको केमेस्ट्री नयाँ र एकदमै नाैलो पनि हो ।

 

 

पछिल्लो समय साम्राज्ञीले पनि नयाँ तस्बिर साझा गरेकी छन् । तस्बिरमा निकै जाडो ठाँउमा छयाँकन गरिएको बुझ्न सकिन्छ । तस्बिरमा उनी निकै सुन्दरपनि देखिएकी छन् ।

 

 

यस लगत्तै उनले निकै बोल्ड तस्बिर पनि साझा गरेकी छन् । तस्बिरम उनी अत्याधिक हट बनेकी छन । पछिल्लो समय उनी निरन्तर हट तस्बिर साझा गरिरहेकी छन् ।

 

सम्बन्धित समाचार