भिम पौडेलले लोकप्रिय गायिका शान्ति श्री परियार लाई (तिम्रो सिउदो भर्न सकिन) भनेपछि भिडियो भाइरल 

भिम पौडेलले लोकप्रिय गायिका शान्ति श्री परियार लाई (तिम्रो सिउदो भर्न सकिन) भनेपछि भिडियो भाइरल

 

लोक तथा दोहोरी गीत संगितको क्षेत्रमा छुट्टै पहिचान बनाएका गायक भिम पौडेल धेरै जसो उनलाई लाइभ दोहोरी देख नसकिन्छ र दर्शक ले पनि उतिकै रुचाईरहेका छन् लाइभ दोहोरी सँगै उनले आफ्नो आवाज मा वजारमा पनि गीत लिएर दर्शक श्रोता माझ लोकप्रिय बन्दै आएका छन्।

 

यस्तै हालै मात्र एक लोक दोहोरी गीत (तिम्रो सिउदो भर्न सकिन) नाम गरेर बजारमा आएको छ उक्त गीतमा स्वर भिम पौडेल र लोकप्रिय गायिका शान्ति श्री परियार को रहेको छ भने शब्द सिर्जना पौडेल कै रहेको छ भने लय र संगीत संयोजन बिलान थापा मगरले गरेका हुन्।

 

उक्त गितमा अभिनय गरेका छन् अश्मी क्षेत्री र पूजा बास्तोला ले भने भिडियो तयार गर्न ठूलो टिम लागिपरेका छन् बाँकी हेर्नुस् भिडियो बाट

 

 

सम्बन्धित समाचार