जहाँ मनले मागे जे पनि पुरा, १५०० किलो शुद्ध सुनबाट बनेको मन्दिर ॐ लेखी सेयर गर्नुहोस् ॐॐॐ

नेपालको पशुपतिनाथ मन्दिरमा पनि सुनको छाना रहेको छ । तर, भारतमा एउटा यस्तो मन्दिर छ जुन १५ सय किलो शुद्ध सुनबाट बनेको छ ।भारतको तमिलनाडुस्थित भेल्लोर सहरस्थित लक्ष्मी नारायणी मन्दिर हजारौँ किलो सुनले बनेको सुनौलो मन्दिर हो ।

दक्षिण भारतको यो मन्दिर झण्डै १ सय एक्कड क्षेत्रफलमा फैलिएको छ । १५ सय किलो शुद्ध सुन प्रयोग भएको यो मन्दिर बनाउनका लागि ७ वर्ष लागेको थियो । यो मन्दिरमा विश्वमै सबैभन्दा धेरै सुन प्रयोग गरिएको मन्दिर हो । मन्दिर बनाउनका लागि ३ अर्ब भारु खर्च भएको बताइन्छ ।

 

दिन ढल्दै जाँदा जब बिजुली बालिन्छ र अँध्यारोमा जब मन्दिरमा प्रकाश ठोक्किन्छ तब यसको दृश्य पहेँलपूर हुन्छ । निकै अद्भूत देखिन्छ । सन् २००७ को अगष्ट २५ तारेखमा यो मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएको हो ।

 

रोचक कुरा त के भने यो मन्दिरको कलाकौशल, डिजाइन तथा निर्माण सबै हातैले गरिएको हो । सुनका पाता बनाउने र जडान गर्ने कुनै पनि कार्यमा मेसिनको प्रयोग गरिएको छैन । साथै यो मन्दिरको एक एक कलात्मक डिजाइन वैदिक मान्यतामा आधारित भएको बताइन्छ ।

 

यो मन्दिरभन्दा अगाडि भातरको अमृतसरस्थित गोल्डेन टेम्पल विश्वमा सबैभन्दा धेरै सुन प्रयोग गरिएको मन्दिरको रुपमा थियो । जसमा साढे ७ सय किलो सुन प्रयोग गरिएको छ ।

 

 

 

शिवपुराण अनुसार भगवान विष्णुले पुरै जगतको सुख र कामना पुरा गर्नको लागि भगवान विश्वकर्मालाई फरक–फरक प्रकारका शिवलिंग बनाएर देवता बनाउन आदेश दिएका थिए । विश्वकर्माले अलग–अलग पदार्थ वा धातुबाट शिवलिंग बनाए । मिश्री, जौ, चामल, गुण, फलफुल, माटो, दही, मख्खन, मणी, मुंगा, नाग, रत्न, चन्दन र स्फटिकबाट शिवलिंग बनाएका थिए ।

 

सबै शिवलिंगको नाम फरक–फरक राखेर सबैको प्रभाव पनि अलग्गै बनाइदिए । शिवलिंग बनाएप्छि सबैको श्रेणी छुट्टियो । जस्तै देवलिंग, असुरलिंग, अर्बलिंग, पुराणलिंग, मनुष्यलिंग र स्वयंभुलिंग । मिश्री शिवलिंग: चिनी वा मिश्रीबाट बनेको शिवलिंगलाई मिश्री शिवलिंग भनिन्छ ।

 

यसलाई पुजा गरेमा रोगको नाश भई पीडाबाट मुक्ति पाइन्छ । यदि तपाईको परिवारमा कसैलाई कुनै प्रकारको रोग भएमा दैनिक मिश्रीबाट बनेको लिंगमा विधिवत पुजा गरेमा रोगबाट मुक्त हुन सकिन्छ । शिवलिंगलाई बनाउने विधि, पुजा विधि र मन्त्रको राम्रो जानकारी लिएर विधिगतरुपमा पुजा गर्नुृपर्छ ।

सम्बन्धित समाचार