सुत्नु अघि नाग देवताको दर्शन गर्ने व्यक्ति अत्यन्त भाग्यमानी,फोटो छोई ॐ लेखि सेयर गर्नुहोस !

दुर्लभ मानिएको नागले दुध वा पानि पिएको देख्ने व्यक्ति अत्यन्त भाग्यमानी मानिन्छ,अत फोटो छोई दुइ पटक ॐ लेखि अन्य व्यक्तिहरुलाई सेयर गर्नुहोस

!हाम्रो समाजको मान्यता अनुसार बिभिन्न समयमा पुजा गरि नाग लाइ पुजा गर्ने प्रचलन रहिआएको छ !

कालिनाग,सेश्नाग,सेती नाग लगायत अन्य नाग हरुलाई परापुर्बक कालदेखि रहिआएको दुध पिलाउने चलन निकै राम्रो मानिन्छ !

पानीको मुहान मा त एउटा पुजाइस्थल नै निर्माण गरि पाति को स्थम्ब बनाइ अति पबित्र मानिएको गाइको गोबर ले लिपेर नागको पुजा गर्ने प्रचलन पनि रहिआएको छ !

नागपंचमी लगायत विभिन्न मितिहरुमा पनि नागको पुजा इस्थल निर्माण गरि पुजा आराधना गर्ने गरिन्छ ! तसर्थ तस्बिरमा देखाइय अनुसार अत्यन्त दुर्लभ मानिएको नागले दुध वा पानि

 

पिएको देख्ने व्यक्ति अत्यन्त भाग्यमानी मानिन्छ,त्यसैले तपाईले पनि फोटो छोई दुइ पटक ॐॐॐॐॐॐ लेखि अन्य व्यक्तिहरुलाई सेयर गर्नुहोस

सम्बन्धित समाचार