हेप्पी ड्रीम्स चेप्टिमा बृहत सांगीतिक कार्यक्रममा रचना रिमाल

 

इलाम बुधराज लिम्बू

इलाम जिल्ला माइ नगर पालिका वाड नम्बर २ चेप्टिमा हेप्पी ड्रीम्स चेप्टी निर्माण कार्य चलिरहेको छ यो ठाउँमा आगन्तुक पर्यटनको लागी लोभ लाग्यो ठाउँ बनेको छ ३०० तीन सय रोपनी जग्गामा मा बन्दै गरेको हेप्पी ड्रीम्स चेप्टी मा जो कोहि आइपुग्दा मन लोभिन्छ ! हेप्पी ड्रीम्स करोडौं को लगानीमा बन्दै गरेको यो पर्यटन लागि उपयुक्त ठाउँ भएले आफुले लगानी लाएको निर्माण व्यावसायिक दिनेश शिवाकोटी बताउनु भयो !

चेप्टी घुम्नु आउने आगन्तुक जो कोहि आएर प्राकृति सुन्दरता ले भरिएको ठाउँ देखेर आनन्द लिने गर्छन् ! चेप्टी नाम सुन्दा अचम्म लागे नि ठाउँमा आइपुग्दा अझ अचम्म लाग्ने रहेछ चेप्टी आइपुग्दा आनन्द लाग्ने चारैतिर हरियाली नजिकै माइखोला चिसो हावापानी आएर झट्ट हेर्दा जो कोहिको मन लोभाउने ठाउँ भएको घुम्नु आउने एक आगन्तुक पाहुना ले बताउनु भयो

पछिल्लो समय चेप्टी मा विभिन्न नेता देखि कलाकार हरुको आगमन निरन्तर चलिरहेको छ
यसपटक दशैको मौका पारी कलाकार श्रीकृष्ण नुइटेल ( बोके दारी ) कलाकार रचना रिमाल को उपस्थितिमा सयौं दर्शक सँग बृहत सांगीतिक कार्यक्रम सफल भएको नितेस ओलि ले जानकारी दिनु भयो

 

सम्बन्धित समाचार