पारिजात युवा समुहको आयोजनामा प्रथम माइ आइडलको भब्य तयारी 

 

इलाम! बुधराज लिम्बू

 

इलाम को माइ नगर पालिका मा प्रथम माइ आइडल तयारी हुन्दै नगर पालिका भित्र भएको प्रतिभा लाई प्रसपोटन गर्ने उदेश्य ले नगर पालिका भरीको कला प्रेमी हरु लाई आफ्नो प्रतिभा देखाउनु लाई एउटा पिल्लेटफम सरुप प्रथम माइ आइडलको अडिसन गर्नु लागिरहेको पारिजात युवा समुहको अध्यक्ष अनिल तामाङ ले जानकारी दिनु भयो

 

तामाङ ले जानकारी दिए अनुसार सहभागी हरु ले पहिलो चोटि बिना ट्रायक मा एक लाइन आफुले गाउनु लागेको गितको कोसोस अन्तराल मा गाउनु पर्ने त्यस पछि ट्रायक मा नि अनिवार्य सहभागीले गाउनु पर्ने समेत जानकारी दिनु भयो !

 

अध्यक्ष ज्यु ले जानकारी दिए अनुसार यहि मिति २०७९ असोज १७ गते सोमबार को दिन पहिलो माइ आइडलको ! अडिसन माइ नगर पालिका वाड ९ चिसापानी मा तयारी भएको जानकारी दिनु भयो

अडिसनमा सहभागी कलाकार ले बिहान ११: बजि भन्दा अगाडि नै आफ्नो नाम दर्ता गराउनु पर्ने

सहभागी कलाकार हरुलाई अडिसन लिनु जचको रुपमा गायक तथा संगीतकार दिकप राइमाँझी उपस्थिति हुने समेत जानकारी दिनु भयो !!थप जानकारी को लागी अध्यक्ष अनिल तामाङ 9825915336

विशाल खड्का 9817098480

 

सम्बन्धित समाचार