ब्याज वृद्धिभएपछि महासंघ सडकमा सडकमा

काठमाडौं, १८ कात्तिक । बैंकले ब्याज वृद्धि गरेपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । व्यवसायीहरुले आज माइतीघर मण्डलाबाट आन्दोलनको सुरुवात गरेका हुन् ।

 

नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्षहरु अन्जन श्रेष्ठ, उपाध्यक्ष रामचन्द्र संघइ तथा दिनेश श्रेष्ठसहितको टोलीसहित व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।

 

बैंक तथा वित्तिय संस्था समाधानार्थ शान्तिपुर्ण मौन विरोध कार्यक्रमलाई विभिन्न उद्योगी व्यवसायीहरुले समर्थन गरेका छन् ।

 

सम्बन्धित समाचार