दुःखद खबर: बैतडीमा जिप दुर्घटना ५ जनाको मृत्यु 

बैतडी ।

बैतडीमा प्रहरी सवार जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दशरथचन्द राजमार्गमा पर्ने पाटन-४ स्थित थूम भन्ने स्थानमा बिहान ७ बजेतिर से १ ज ८५४ नम्बरको जिप दुर्घटना भएको  हो।

दुर्घटनामा परी ५ जनाको मृत्यु भएको घटनास्थलमा रहेकाका वडा नं ४ का वडा अध्यक्ष दिपक विष्ठले जानकारी दिए। उनीहरु प्रहरी वा अन्य हुन् एकिन भइसकेको छैन। थप विवरण आउन बाँकी रहेको छ।

सम्बन्धित समाचार