दार्चुलामा ३५ वर्षीय नरसिंहको शव फेला परेपछि

दार्चुला – दार्चुलामा एक युवककाे शव फेला परेको छ । व्यास गाउँपालिका-४ डोकट बस्ने ३५ वर्षीय नरसिंह विष्ट मृत भेटिनु भएकाे हाे ।

 

 

उहाँकाे शव दार्चुलाकाे व्यास गाउँपालिका-४ घोलचौर भन्ने ठाउँमा खोलामा भेटिएको हो ।

 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाही‍ले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनु भएकाे छ ।

सम्बन्धित समाचार