हर्क साम्पाङ भन्छन् बालेनलाई घेराबन्दी भो, कथाले मागेपछि अब स्वतन्त्रहरु एक हुनुपर्छ भन्दै…

काठमाडौं, मंसिर १७ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वतन्त्रहरु एक हुने समय आएको बताएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध घेराबन्दी भएको भन्दै साम्पाङले स्वतन्त्रहरु एक हुने बेला आएको भन्नु भएको छ ।

 

 

उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘कथाले माग्यो अब १ स्वतन्त्रहरु एक बन्ने बेला आएको छ १ स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा बन्दीमा पारिएको छ, त्यो निन्दनीय छ । यो बेला अरुले साथ देऊन नदेऊन तर मेरो साथ रहनेछ भन्ने आफ्नो विचार व्यक्त गरेका छन् ।’

 

सम्बन्धित समाचार