रबि लामिछानेबीच भेटवार्ता एमाले अध्यक्ष ओली र रास्वपा अध्यक्ष संग

काठमाडौं / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेबीच भेटवार्ता भएको छ ।

ओली निवास बालकोटमा उनीहरूबीच शुक्रबार राति भेटवार्ता भएको हो । सत्ता समीकरणको विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ ।

निर्वाचनमा दोस्रो ठूलो दल बनेको एमालेले सरकार गठन प्रक्रियाका लागि दलहरूसँग सम्बाद गरिरहेको हो।

 

सम्बन्धित समाचार