धनकुटाको सिधुवा बजारमा भीषण आगलागी, हुँदा ३ घर यसरी जले

वायु प्रधुशन
nepalijanatakhaba

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ स्थित सिधुवा बजारमा भीषण आगलागी भएको छ । शुक्रबार करिब ७ बजेबाट सुरु भएको आगोले तीन वटा घर जलेका छ।

 

बजारको काउली चोकको मासु पसलबाट बेलुकी करिब ७ बजेदेखि आगलागी सुरु भएको जानकारी दिए।

 

अहिले आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा लागिरहेका छन् । आगो निभाउनका लागि तेह्रथुमको वसन्तपुरबाट घटनास्थलमा दमकल पुगिसकेको छ ।

 

 

nepalijanatakhabar

समबन्धित समाचार