दुःखद खबर: लोकदोहोरी गायक भीम पाैडेलको निधन

लोकदोहोरी गायक भीम पाैडेलको निधन भएकाे छ । स्याङ्जा खुदी घर भएका पौडेल गएराति निधन भएकाे परिवारका सदस्यले बताएका छन् ।

 

लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीका अनुसार उहाँ केही समयदेखि बिरामी परेका थिए । पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा तथा लाइभ दोहोरीमा निकै लोकप्रिय थिए ।

 

सम्बन्धित समाचार